कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता कायम राखेका छन्। १५ हजार ३ सय ८१ मतगणना हुँदा साउद ३ हजार ६६ मतले अगाडि छन्। उनले १५ हजार ४ सय ९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले १२ हजार ३ सय ४३ मत ल्याएका छन्।
यहाँ कांग्रेसलाई नेकपा माओवादी केन्द्रले साथ दिएको थियो भने एमाले एक्लै चुनाव लडेको थियो।
प्रतिकृया दिनुहोस