काठमाडौं-९ मा एमालेका कृष्णगोपाल निर्वाचित

युग संवाददाता     233 पटक पढिएको    

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल निर्वाचित

काठमाडौं ।  काठमाडौं ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।

त्यसैगरी सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मत प्राप्त गरेकी थिइन् ।



मङ्गलबार ०६, मङि्सर २०७९ १०:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.