थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना मुक्त

युग संवाददाता     529 पटक पढिएको    

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ४५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 



बिहिबार ०१, मङि्सर २०७९ ०३:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.