ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

युग संवाददाता     131 पटक पढिएको    

ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

कपिलबस्तु / कापिलवस्तुमा ज्यान मुद्दाका फरार दुई प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका–९ बस्ने ५७ वर्षका भिखु थारु र सोही ठाउँका ६३ का चैतराम थारुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेले पक्राउ गरेको हो ।

उनीहरूले २०५९ साल फागुन ३० गते राति ४५ वर्षीया आसिया थारुलाई राति सुतिरहेको समयमा ४ जनाको समूहले कुटपिट गरी हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय गोरुसिंगेले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएको छ ।



बिहिबार १३, असोज २०७९ ०२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.