हुलास स्टीलकोे ९ औँ शाखा धनगढीमा

युग संवाददाता     479 पटक पढिएको    

हुलास स्टीलकोे ९ औँ शाखा धनगढीमा

धनगढी / धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ। धनगढी उपमहानगरपालिका -१३ राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो।

सो शाखाको आज सोमबार  एक कार्यक्रमका हुलासका बिक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा शाखाको उद्घाटन गरिएको हो।

विगत ४१ बर्षदेखि ग्राहकहरूको सेवामा समर्पित यस हुलास स्टिलले आफ्नो सेवा तथा उत्पादनहरूलाई परिष्कृत गर्दै हुलास स्टिलबाट निर्मित सामाग्रीहरू धनगढीमै सहज रुपमा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको हुलासका बिक्री प्रबन्धक सिंहले बताए ।  



सोमबार १०, असोज २०७९ ०१:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal