मलेशियामा कञ्चनपुरका एक नेपालीको मृत्यु

युग संवाददाता     538 पटक पढिएको    

मलेशियामा कञ्चनपुरका एक नेपालीको मृत्यु

कञ्चनपुर /  जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ। 

मलेशियामा रोजगारी गर्दै आएका देउवाको  हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए। देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए।



सोमबार २३, साउन २०७९ ०९:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal