धनगढी विमानस्थल स्तरोन्नति कार्यको शिलान्यास

युग संवाददाता     315 पटक पढिएको    

धनगढी / धनगढी विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरिएको छ ।  शनिवार एक कार्यक्रमका बिच  पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्तरोन्नतिको कार्यको शिलान्यास गरेका हुन् । 

उक्त स्तरोन्नति अन्तरगत टर्मीनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण हुने मन्त्रालयले जनाएको छ। ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब बजेट छुट्याएको बताइएको छ। 



शनिबार ११, असार २०७९ ०८:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.