धनगढी / राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीलाई कैलालीको गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी दिइएको छ ।
ट्रमा सेन्टरबाट सरुवा गर्दै जोशीलाई गेटा मेडिकल कलेजमा सरुवा गरेको हो । जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामो समयसम्म काम गरेका थिए।
प्रतिकृया दिनुहोस