प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो विभिन्न तहमा कर्मचारी

युग संवाददाता     244 पटक पढिएको    

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो विभिन्न तहमा कर्मचारी

धनगढी,८ असार । प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा आवेदन माग गरेको छ ।

आयोगले बुधवार सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । आयोगले पाँचौ तहका प्राविधिकहरू ८ जना र चौथो तहका प्राविधिक पदहरूमा ४ जना कर्मचारी मागेको छ ।

आयोगको वेबसाइटमार्फत योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन आवेदन दिनुपर्ने आयोगले जनाएको छ । आगामी असार २८ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।  



बुधबार ०८, असार २०७९ ११:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.