कञ्चनपुर / अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाका विद्यालयमा चार दिन बिदा पदने निर्णय भएको छ ।
भीमदत्त नगरपालिकाले चार दिसम्म बिदा दिने निर्णय गरेको हो । गर्मीका कारण विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पुगेकाले बिदा दिने निर्णय गरेको नगरपालिकाले सूचना जारी गरी जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस