जन्ताले नेपाली काँग्रेसको एकता हेर्न चाहान्छन् मन्त्री बडु

युग संवाददाता     783 पटक पढिएको    

जन्ताले  नेपाली काँग्रेसको एकता  हेर्न चाहान्छन् मन्त्री बडु

धनगढी मंसिर १६ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा  प्रदेश महाअधिवेशन आयोजक समितिका संयोजक नेपाल सरकारका कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले जन्ताले काँग्रेसको एकता संविधानको कार्यान्वयन र विकास चाहेको बताएका छन् । आज नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन कार्यक्रमको समापनमा बाल्दै नेता बडुले सो कुरा व्यत्त गरेका हुन । काँग्रेसको नेतृत्वमा संविधान जारी भयो र कार्यान्वयन पनि काँग्रेको काँधमा जिम्मेवारी काँग्रेसलाई अवसर र चुनौति रहेको बताए । 



बिहिबार १६, मङि्सर २०७८ ०५:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal