मुटु बचाउनका लागि हाम्रै बारीमा पाईने दालचिनीको सेवन बाट यसरी फाईदा लिन सकिने

युग संवाददाता     613 पटक पढिएको    

यसको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । यससको प्रयोग मासुमा दालमा हाल्दा निकै मिठो स्वाद आउछ । यससका यस्ता फाइदा रहेका छन् । एक गिलास दूधमा दालचीनी पाउडर मिलाएर पिउदा मुटु रोगको खतराबाट बच्न सकिन्छ ।

दालचिनी पाउडरलाई पिसेर पानीको साथमा सेवन गर्दा डायबिटीज नियन्त्रण हुन्छ । दालचीनीको चिया पिउँदा रक्तसंचारबाट बच्न सकिन्छ ।दालचीनी पाउडरलाई महको साथमा सेवन गर्दा मोटोपन कम हुन्छ ।



मङ्गलबार ३०, कार्तिक २०७८ ०१:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.