एकीकृत समाजवादीपार्टी सुदूरपश्चिमको प्रथम बैठक सुरु

युग संवाददाता     1164 पटक पढिएको    

एकीकृत समाजवादीपार्टी सुदूरपश्चिमको प्रथम बैठक सुरु

 एकीकृत समाजवादीपार्टी सुदूरपश्चिमको प्रथम बैठक सुरु

धनगढी कार्तिक १० धनगढीमा नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम बैठक सुरु भएको छ। बुधवार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा समाजवादीको प्रथम बैठक बसेको हो।


बैठकमा पार्टीका प्रदेश स्तरीय नेताहरुसँगै केन्द्रीय नेता तथा मन्त्री पनि सहभागी छन्। बैठकमा पर्यटन मन्त्री प्रेम आले पनि सहभागी रहेको बताईएको छ। 



बुधबार १०, कार्तिक २०७८ ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal