गौरीफन्टा नाकाबाट भित्रिएका ११ जनामा कोरोना पुष्टि

युग संवाददाता     1679 पटक पढिएको    

गौरीफन्टा नाकाबाट भित्रिएका ११ जनामा कोरोना पुष्टि

 धनगढी चैत्र ११ पछिल्लो एक साता यता गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

भारतमा कोरोना संक्रमण फैलिएपछि सीमामा कडाई गरेर चेक जाँच गर्दा ११ जनामा संक्रमण पुष्टि भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले बताए।

भारतका विभिन्न राज्यमा कोभिड संक्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर चेक जाँच गर्न थालिएको छ। 



बुधबार ११, चैत २०७७ ०३:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal