आमहड्तालमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सातदोबाटो सडकमा

युग संवाददाता     1155 पटक पढिएको    

आमहड्तालमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सातदोबाटो सडकमा

 

धनगढी नेपाल कम्युनिस्ट पार्टीने कपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन्।

उनी ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका हुन्।

राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएको प्रमुख स्वकीय सचिव शिवसिंह वलीले बताए। 


प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ।



बिहिबार २२, माघ २०७७ ०५:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal