नेकपा कैलालीमा  ओली पक्षधर थापालाई कारबाही, प्रचण्ड पक्षधर सोडारीलाई पुनर्बहाली

नेकपा विवाद

युग संवाददाता     1307 पटक पढिएको    

नेकपा कैलालीमा  ओली पक्षधर थापालाई कारबाही, प्रचण्ड पक्षधर सोडारीलाई पुनर्बहाली


 दिनेश खवरबाट    

धनगढीः   केन्द्रमा स्पस्ट रूपमा नेकपा विभाजित भएपछि त्यसको असर सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि देखिएको छ जहाँ एकपछि अर्को रडाको भइरहेका छन्।  

प्रदेश सभा सदस्य समेत रहेका नेकपा कैलाली जिल्ला अध्यक्ष रतन थापालाई हटाएर जिल्ला अध्यक्षमा पूर्व एमालेका अध्यक्ष दिर्घ सोडारीलाई पुनर्बहाली गरिएको छ।

काठमाडौंमा जारी नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई पार्टीको कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि प्रदेश सभा सदस्य समेत रहेका पूर्व जिल्ला अध्यक्ष सोडारीलाई पुनर्बहाली गरिएको हो।

सोडारीलाई २०७५ कार्तिक १६ गते कारवाही गरिएको थियो। 



मङ्गलबार ०७, पुष २०७७ ०६:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal