बसपार्कमा काउन्टर विवाद  समस्याको सामाधान यातायात सेवा सुचारु

युग संवाददाता     1604 पटक पढिएको    

बसपार्कमा काउन्टर विवाद  समस्याको सामाधान यातायात सेवा सुचारु

 

धनगढी 
  काउन्टर विवाद भएपछी अनिश्चितकालिन ठप्प पारिएको यातायात सेवा सुचारु भएको छ ।  
धनगढी बसपार्कमा शिवपुरी यातायात प्रालिले काउन्टर राखी यातायात सेवा सञ्चालन गरेपछि पुराना ६ वटा यातायात प्रालिले यातायात सेवा ठप्प पारेको  थिए।
 धनगढी उपमहानगरपालिकाले सहमतिको प्रयास थालेपछि यातायात सुचारु गरिएको सुदूर पश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।
 कान्टर र हाम्रो  आपसी केही विबाद थियो  सहमति भयो हामीले यातायात सेवा सुचारु गरेका छौं अध्यक्ष सापकोटाले बताए  ।
सुदूर पश्चिम यातायात, कर्णाली रिभर, मालिका यातायात, खप्तड मालिका यातायात, कैलाली यातायात र गोदावरी यातायात प्रा।लि बिरोधमा उत्रिदा बिहान केही बेर धनगढी बस पार्कमा तनाव सिर्जना भएको थियो । 



शुक्रबार ०३, पुष २०७७ ०२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal