नेपालमा  थप २३२ जनामा कोरोनाको संक्रमण पुष्टि

Yugnepal     1133 पटक पढिएको    

नेपालमा  थप २३२ जनामा कोरोनाको संक्रमण पुष्टि

 


काठमाडौं, नेपालमा थप  २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार ४९१  पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार ४ सय १५ जना निको भएर घर फर्किएका छन्।



शनिबार २०, असार २०७७ ०४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal