कपिलवस्तुका २ जनामा संक्रमण देखियो, संक्रमितको संख्या १०१

Yugnepal     746 पटक पढिएको    

कपिलवस्तुका २ जनामा संक्रमण देखियो, संक्रमितको संख्या १०१

काठमाडौं  नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको हो।


बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु – ८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको हो। मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य छ। उनीहरु दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

https://brainberries.co/funny/18



शुक्रबार २६, बैशाख २०७७ ११:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.