सार्वजनिक शौचालयको ब्यवस्था नहुदा खुल्ला दिसा

Yugnepal     2350 पटक पढिएको    

सार्वजनिक शौचालयको ब्यवस्था नहुदा खुल्ला दिसा


 राज्यका हरेक तह वाट हुने निर्णय र निति निर्माणको जिम्मा प्राप्त ब्यक्ति र समाज सुधारको जिम्मेवार कहलाउने संघसंस्थाको नजर जरामा नभइ सिदै हाँगामा र खुट्टामा नभइ सिदै टाउको जाने प्रबृतिले मानवको आवश्यक कुराको पुर्ति गर्ने चिज बनाउने कुरा जहाँको तहाँ आलटाल गर्दै कार्यक्रम सफल भएको  प्रतिवेदन वाट अर्को योजना पलान तयारी गदै अगाडी बढि रहेको अवस्था पनि नेपाली समाजले देख्नु पर्ने बाध्यता छ ।
 सरकारले देश लाइ खुल्ला दिसा मुक्त देश धोषणा गर्न हरेक नेपालीको घरमा शौचालयको  व्यवस्था हुनुले घर आगन सडक किनारा सफा सुग्घर हुन्छ भन्ने मनस्थितिका बनाएता पनि  पुन  बजार छेउछाउका सडक किनारामा खुल्ला दिशा रोकिन सकेको छैन । बझाङ्गको जयपृथ्वी नगरपालिका १० चैनपुर बजारको खुल्लामन्च रोडमा  बालबालिका    भने  खुल्ला दिसा गर्न पछि परेका छैन ।  सिँहदरवारको अधिकार गाउ गाउमा पुगेको आभास सहित स्थानीय सरकार संरचना तयार भए संगै वातावरण सरसफाइ राख्नु पनि सरकारको पुर्ण जिम्मेवारी हो भनि ठान्नु र सार्वजनिक शौचालयको व्यवस्था मिलाएको भए साहेत  सदरमुकाम चैनपुर छेउछाउमा साना बाल बालिकाले खुल्ला दिसा पिसाव गनु पर्ने वाध्यताको सिर्जना नहुन पनि सक्थो होला ।



शनिबार ०४, माघ २०७६ ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal