आधुनिक बाख्रा खोरमा जलेर २० बाख्रा मरे

Yugnepal     807 पटक पढिएको    

आधुनिक बाख्रा खोरमा जलेर २० बाख्रा मरे

 

स्याङ्जा । बिरुवा गाउँपालिका ६ चिन्नेवासमा आगलागी हुदाँ २० वटा बाख्रा मरेका छन् । रामबहादुर थापा मगरको आधुनिक बाख्रा खोरमा लागेको लागलागीका कारण खोरमा रहेका बाख्राहरु जलेर मरेका हुन ।

 आगलागीबाट करिब ३ लाख ८२ हजार बरावरको क्षति भएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । स्थानीय, प्रहरी र क्लवको साहयतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगालागीको कारण भने खुलेको छैन । यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



शुक्रबार १०, साउन २०७६ ०२:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.