बाजुरामा ६ वर्षीया बालिका बलत्कार आरोपमा युवक पक्राउ

Yugnepal     669 पटक पढिएको    

बाजुरामा ६ वर्षीया बालिका बलत्कार आरोपमा युवक पक्राउ

बाजुरा, । बाजुरा प्रहरीले ६ वर्षीया बालिका बलत्कार गरेको आरोपमा एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

६ वर्षीया बालिकालाई बडीमालिका नरपालिका चौराटाका १९ वर्षीय विक्रम बिष्टले जबरजस्ती करणी गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अभियुक्त बिष्टलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



सोमबार ३०, असार २०७६ ०१:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.