वडाध्यक्षलाई ११४ वर्षीया वृद्धा आमाद्धारा आर्शिवाद

Yugnepal     665 पटक पढिएको    

वडाध्यक्षलाई ११४ वर्षीया वृद्धा आमाद्धारा आर्शिवाद

 

तनहुँ । तनहुँको भानुनगरपालिका ५ निवासी एक सय चौध वर्षीया गोपीमाया पोखरेलले वडाध्यक्षलाई आशिर्वाद दिएकी छिन् । 

उनीबाट वडाध्यक्ष प्रकाश मल्लले आशिर्वाद लिएका हुन् । वडाले ८० वर्ष माथि उमेर पुगेका बृद्धबृद्धालाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडामा रहेका ६९ जनालाई झुल,थर्मस,ग्लुकोज र जुसलगायतका सामाग्री घरघरमा पुगेर प्रदान गर्ने क्रममा बृद्धा आमाले आर्शिवाद दिएकी हुन् । 



मङ्गलबार २४, असार २०७६ १२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.