२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
लम्की माघ ५ । कैलालीको लम्कीमा खुुकुुरी प्रहार बाट २ जना युवक घाइते भएका छन। कैलालीको लम्कीचुहा२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
काठमाडौं माघ ५ प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । आज सङ्घीय संसद नयाँ बानेश्वरमा भएको निर्वाचनमा सत्ता साझेदार दलका तर्फबाट एमालेका उम्मेदवार घिमिरे बहुमतले निर्वाचित भएका हुन्२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
काठमाडौं माघ ५ आज सभामुखको निर्वाचन हुँदैछ। मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। सभामुखमा२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
धनगढी माघ ५ सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएको एक साता पुगेको छ। प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त भएको एक साता पुगेपनी मन्त्रिमण्डल विस्तार गर्न ढिलाई भएको छ ।२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
काठमाडौं माघ ५ । विपक्षी दलका तर्फबाट सभामुखकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गराउन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन् ।२०७९ पुष २६ गते मङ्गलबार युग संवाददाता
काठमाडौं पुस २६ । नेपाली कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठक लम्बिएको हुनाले प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।२०७९ पुष २६ गते मङ्गलबार युग संवाददाता
काठमाडौं पुस २६ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकले सर्तसहित प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २५। प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्तिले असन्तुष्टि प्रकट गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो ।२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २५। भारतको गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ। भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा ३ जना नेपालीसहित चार जनाको मृत्यु भएको कैलाली प्रहरीले बताएको छ। भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति करिब १२ बजेतिर भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो।२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २७। सुदूरपश्चिम प्रदेश सरकारले पहिलो कार्यकाल अर्थात पाँच वर्ष अवधीमा ६७ वटा ऐन पारित गरेको छ छ। बिभिन्न बिषयमा ऐन विधेयक पारित भए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश सरकारले निर्माण गरेका ६७ मध्ये ३७ ऐन जनसरोकारका विषयसँग जोडिएका अधिकांस ऐन कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन प्रदेश सरकारले बनाएको छैन।२०७९ पुष २२ गते शुक्रबार युग संवाददाता
काठमान्डौ पुस २२ अब वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष शुरु भएको पहिलो साताभित्रै सार्वजनिक गरिने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ प्रथम संशोधन, २०७९ सार्वजनिक गरेको छ ।२०७९ पुष २२ गते शुक्रबार युग संवाददाता
धनगढी पुस २२ कैलालीको धनगढीबाट लागुऔषध चरेशसहित २ जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ९ भैशीघाट स्थित सीमा क्षेत्रमा नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा लागुऔषध चरेशसहित २६ वर्षीय अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।२०७९ पुष २२ गते शुक्रबार युग संवाददाता
काठमाडौं। निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव र चेतन ऐडीको परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय गरेको छ। सरकारले बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वनजिक गरेको छ। सरकारका प्रवक्ता२०७९ पुष २२ गते शुक्रबार युग संवाददाता
भक्तपुर। भक्तपुरमा आजदेखि माधव नारायण व्रत शुरू भएको छ। पुर्णिमाको दिनदेखि सुरू हुने स्वस्थानी व्रत अन्तर्गत शुक्रबार देखि भक्तपुरको हनुमानघाटमा शुरू भएको हो।२०७९ पुष २२ गते शुक्रबार युग संवाददाता
कञ्चनपुर पुस २२ । निर्मला पन्तको हत्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान सुरु गरेको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।२०७९ पुष २१ गते बिहिबार युग संवाददाता
धनगढी पुस २१ कैलालीमा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको कैलारी गाउपालिका( ३२०७९ पुष २१ गते बिहिबार युग संवाददाता
धनगढी पुस २१ । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ। यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ पुष २० गते बुधबार युग संवाददाता
काठमाडौं पुस २० सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओली,२०७९ पुष २० गते बुधबार युग संवाददाता
धनगढी पुस २० नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमल बहादुर शाह सर्वसम्मत चयन भएका छन्।२०७९ पुष १९ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ। नेपाली काँग्रेसले प्रतिनिधि सभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ। कञ्चनपुर क्षेत्र२०७९ पुष १९ गते मङ्गलबार युग संवाददाता
धनगढी पुस १७ / कैलाली उद्योग बाणिज्य संघले भर्खरै सरूवा भएर कैलाली आएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख दिपेन्द्र पाललाई स्वागत गरेको छ । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्प राज कुँवरको२०७९ पुष १९ गते मङ्गलबार युग संवाददाता
धनगढी पुस १९ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयन गर्ने विषयमा प्रदेश कार्यालयमा छलफल भइरहेको छ । दलको नेता बन्नका लागि ७ जनाले दाबी गरेको सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले बताए ।२०७९ पुष १८ गते सोमबार युग संवाददाता
काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पारेका छन् । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताएका हुन्।२०७९ पुष १८ गते सोमबार युग संवाददाता
नेपाली कांग्रेस बाझिएर होइन माझिएर अगाडि बढ्नु आजको आवश्यकता भएको छ । आफूभित्र एक अर्काको विरोधी मात्र बनेर होइन रचनात्मक सुझाव र सल्लाहको खाँचो छ । आफू राम्रो हुन अरुलाई गलत सावित गर्नुको कुनै अर्थ छैन ।२०७९ पुष १८ गते सोमबार युग संवाददाता
काठमाण्डौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।