२०७७ मङि्सर ०५ गते शुक्रबार युग संवाददाता
काठमाडौं । मंसिर ५ अर्थात् विस्तृत शान्ति सम्झौता भएको दिन । २०६३ साल मंसिर ५ गते वृहत शान्ति सम्झौता भएको२०७७ जेठ ३१ गते शनिबार युग संवाददाता
प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका छन् । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पारे ।