धनगढी स्थित परराष्ट्र मन्त्री आरजुको घरमा आगजनी

युग संवाददाता     26 पटक पढिएको    

धनगढी स्थित परराष्ट्र मन्त्री आरजुको घरमा आगजनी

 


धनगढी धनगढी स्थित परराष्ट्र मन्त्री आरजु राणा देउवाको घरमा आगो लगाइएको छ । जेनजी आन्दोलनकारीहरुले मन्त्री देउवाको घरमा आगो लगाएका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घरमा आगो लगाएका हुन् । उनीहरुले त्यहाँ ढुंगामुडा गरेका छन् भने आगो पनि लगाइएको छ। देउवाको उक्त घरमा अहिले मर्मतको काम चलिरहेको छ।



मङ्गलबार २४, भदौ २०८२ ०६:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal