नागरिक उन्मुत्ति पार्टी  अब संघ र प्रदेशमा प्रतिपक्षमा बस्ने

युग संवाददाता     113 पटक पढिएको    

नागरिक उन्मुत्ति पार्टी  अब संघ र प्रदेशमा प्रतिपक्षमा बस्ने

 

धनगढी । संघीय सरकारमा राज्यमन्त्री अरुण चौधरीले राजीनामा भोलि राजीनामा दिने र प्रतिपक्षमा बस्ने अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् । ‘संरक्षक ज्युको सल्लाहमा प्रदेश सभा र संघीय सरकममा प्रतिपक्षमा बस्ने सहमति भएको छ’, उनले भनिन् ।

पार्टीको सल्लाह बिना मन्त्रीहरूलाई बर्खास्त गरेपछि सरकार बाट फिर्ता हुने तयारी गरिएको संरक्षक रेशम चौधरीले बताए ।
आज सुदूरपश्चम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि नाउपा रुष्ट भएको हो । चौधरीले बताए आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रतिपक्षमा बस्ने जानकारी दिएका छन् ।



शुक्रबार २०, असार २०८२ ०३:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal