धनगढी जेठ ९ 
रास्ट्घाती नागरिकता बिधेयक बिरुद्द बिहीवार कैलालीमा रहेका राष्टिय  जनमोर्चाका लगाएत ६ दलले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।  सुदुर पश्चिम् सरकार मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । 
  कैलालीका १३ वटा स्थानीय तह बाट  १ लाख हस्ताक्षर संकलन गरेको छ । 

 संकतिल हस्ताक्षर प्रदेश सरकार माार्फत संघिय सरकारलाई  बुझाएको छ ।
 नेकपा मसाल , नेकपा माले राष्टिय  जनमोर्चाका जनसमाजवादी पाटी नेपाल  पुक्ष्पलाल अध्ययन समाज ,  राष्टिय जागरण परिषद नेपालद्धारा संयुक्त हस्ताक्षर रहेको  छ । राष्टिय  जनमोर्चाका  केन्द्रीय सदस्य नेता मनोज भट्ट , नन्दराज भट्ट , जिल्ला अध्यक्ष लक्ष्रिाम आचार्य , लगायत सबैको सहभातिा रहेको थियो । 

प्रतिकृया दिनुहोस