सुन प्रकरणमा दिपेश पुन पक्राउ

युग संवाददाता     87 पटक पढिएको    

सुन प्रकरणमा दिपेश पुन पक्राउ


काठमाडौं। सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।



शुक्रबार ०२, चैत २०८० ०१:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.