कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौला

युग संवाददाता     610 पटक पढिएको    

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौला

 

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।


सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेका हुन् ।

सभापति देउवाले उनलाई कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १२ को उपधारा ९१० बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गर्नुभएको कांग्रेसको संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।



आइतबार २७, फागुन २०८० ०३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal