नेपाली काँग्रेसको मुख्य सचेतकमा रमेश लेखक चयन

युग संवाददाता     610 पटक पढिएको    

नेपाली काँग्रेसको मुख्य सचेतकमा रमेश लेखक चयन

 

काठमाडौँ। नेपाली काँग्रेसले प्रतिनिधि सभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ। कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्बाचित पूर्व मन्त्री लेखकलाई नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवाले मुख्य सचेतकमा मनोनयन गरेका हुन् ।


नेपाली काँग्रेस संघीय संसद, संसदीय दलको कार्यालयका तर्फबाट सोमवार जारी गरिएको बिज्ञप्तिमा पार्टी सभापति तथा संसदीय दलका नेता देउवाले नेपाली काँग्रेस संसदीय दलको बिधान ९संशोधन तथा परिमार्जन सहित २०७४० को धारा १३ को उपधारा९१०  बमोजिम लेखकलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गर्नुभएको उल्लेख छ।



मङ्गलबार १९, पुष २०७९ १२:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal