पराल बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

युग संवाददाता     171 पटक पढिएको    

पराल बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ । धादिङमा जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शनिबार राति सवा ८ बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए। उनका अनुसार जीप अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।



आइतबार २७, कार्तिक २०७९ ०१:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.