काठमाडौँ / अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
आवेदनका लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारी प्रविष्ट गर्नुपर्नेछ।स्पोन्सरलगायत कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ।
प्रतिकृया दिनुहोस