बुढीगंगा मतगणना : एमालेको अग्रता कायमै

युग संवाददाता     249 पटक पढिएको    

बुढीगंगा मतगणना : एमालेको अग्रता कायमै

बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका काँग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ । अब १ हजार ७११ मत गन्न बाँकी छ ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । काँग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।



आइतबार २६, असार २०७९ ०८:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.