घोडाघोडी न. पा. ४ मा झुल वितरण

युग संवाददाता     869 पटक पढिएको    

घोडाघोडी न. पा.  ४ मा झुल वितरण

कैलाली /  आज नेपाल परिवार दलको पहलमा र बोधिसत्वा बिहार को सहयोग मा घोडाघोडी नगरपालिका वडा ४ का गरिब तथा एकल महिला किसानहरुलाइ ५० पिस सुपानेट ( झुल) वितरण गरेका छन् ।

 कार्यक्रममा परिवार दलका सुदूरपश्चिम प्रदेश खडक नागरी केन्द्रीय सदस्य निर्मला श्रेष्ठ केन्द्रीय सदस्य बिष्णु कुमारी बि क केन्द्रीय सदस्य धर्म रोकाया प्रदेश सदस्य सीता पाठक पार्टीका जिल्ला सदस्य डाक्टर राम प्रसाद चौधरी र पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु समाजसेवी लगायतको सहभागी रहेको थियो
 



शुक्रबार २७, जेठ २०७९ ०८:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.