पहाडका जिल्लाहरुमा भारी हिमपात  तस्बिरहरू

युग संवाददाता     1125 पटक पढिएको    

धनगढी २०   सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै आज बिहीबार अपरान्हदेखि उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो।


डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ। 

 

 



बिहिबार २०, माघ २०७८ ०५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal