कैलालीमा आज नेपाली कांग्रेसको पालिका अधिवेशन

युग संवाददाता     499 पटक पढिएको    

अधिवेशनका लागि गोदावरीमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन । नगर सभापतिका लागि विरबहादुर चोखाल र बिष्णु बडैलाको टिम प्यानलसहित चुनाबी मैदानमा उत्रिएको छ ।उता धनगढी उपमहानगरमा पनि चुनाव हुने भएको छ । जसका लागि प्यानल सहित यज्ञराज उपाध्याय, रुपेश स्वारले नगर सभापतिमा चुनाव लड्ने बताएका छन्।

गौरीगगा नगरपालिकामा पहलबिक्रम चन्द र मोहन साउद, घोडाघोडीमा कालिराम चौधरी, लम्कीमा इन्द्र कुंवर र भक्तबहादुर चलाउनेको टिम चुनावी मैदानमा रहेका  छन् ।



मङ्गलबार ३०, कार्तिक २०७८ ०१:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.