धनगढी कार्तिक ४
- बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कायालयका अनुसार डोटीका १५, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार, र कैलालीमा एक जनाको मृत्यु भएको जनाएको छ ।पहिरोमा च्यापिएर प्रदेशमा २४ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बझाङमा २१, कैलाली, बैतडी र डोटीमा एक एक जना बेपत्ता छन्।
बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको छ।बेमौसमी वर्षाका कारण आएको बाढी(पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कायालयका अनुसार डोटीका १५, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार, र कैलालीमा एक जनाको मृत्यु भएको जनाएको छ ।पहिरोमा च्यापिएर प्रदेशमा २४ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बझाङमा २१, कैलाली, बैतडी र डोटीमा एक एक जना बेपत्ता छन्। बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको छ ।
प्रतिकृया दिनुहोस