भारतबाट ल्याइएका अवैध कुखुरा नष्ट

युग संवाददाता     1097 पटक पढिएको    

भारतबाट ल्याइएका अवैध कुखुरा नष्ट

 


धनगढी  -जिल्ला प्रहरी कार्यालय कैलालीले एक समूहले भारतबाट अवैधरुपमा ल्याइएका ४ सय  कुखुरा नष्ट गरेको छ ।


बुधबार धनगढी उपमहानगरपालीका वडा नम्बर २ तिलके तालतिरबाट अबैध रुपमा ल्याउदै गरिएका ती कुखुरा प्रहरीले फेला पारेर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका कुखुराको पशु क्वारेन्टाईनका प्रतिनिधी, नेपाल ह्याचरी उद्योग संघका प्रतिनिधी, कुखुरा तथा अण्डा उत्पादक किसान संघका प्रतिनिधि लगायत स्थानीय व्यक्तीहरुको रोहवरमा जिप्रकाको कम्पाउण्ड परिसर भित्र विहीबार नष्ट गरिएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।



शुक्रबार २१, फागुन २०७७ ११:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal