बाजुरामा चरेशसहित एक युवक पक्राउ

युग संवाददाता     979 पटक पढिएको    

बाजुरामा चरेशसहित एक युवक पक्राउ


माघ २६,

बाजुरा  जिल्लामा चरेशसहित एक युवक पक्राउ परेका छन। गौमुल गाउँपालिका–१ अम्लीसका ३४ वर्षीय रामबहादुर बोहरालाई सदरमुकाम मार्तडीबाट ६ सय ग्राम चरेशसहित पक्राउ गरिएको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन।



सोमबार २६, माघ २०७७ ०७:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal