धनगढी माघ १४ नगर प्रमुख नृप बहादुर वडले लैगिक विभेद हटाउन सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताएका छन् । लैगिक उत्तरदायी तथा समावेशी सुसासन सम्बन्धी दुईदिने तालीमको समापन कार्यक्रमका प्रमुख अथितिको आशनबाट बोल्दै नगर प्रमुख वडले सो कुरा बताएका हुन ।
 धनगढी उप महानगरपालिकाले लैगिक तथा समावेशी बजेट निमार्ण गर्ने र मिहला शत्तिकरण गरी पिरिर्वतन उनमुख हुने आफुले  विश्वास गरेको बताएका छन् । साथै महिला दलित अपाङ्गता क्षेत्रमा आर्थिक शत्तिकरण गरीे जागरूकता बढाउनतर्फ नगरपालिका अग्रसर हुने बताए ।

 तालीममा सहभागी वडा नं १काअध्यक्ष सन्तोप मुडभरिले लैगिक उतरदायि बनाउनका लागी  वडा स्थरबाटै कानुन  निमार्ण गर्नसके  उतरदायि हुने विश्वास रहेको बताए ।
 तालीममा सहभागी वडा नं १काअध्यक्ष सन्तोप मुडभरिले लैगिक उतरदायि बनाउनका लागी  वडा स्थरबाटै कानुन  निमार्ण गर्नसके  उतरदायि हुने विश्वास रहेको बताए ।
 तालिममा  जानकारि दिनु राम्रो हो । जुन गतिमा हामी छौ तर गर्न सकेकने छैनौँ । समस्या विभदमा होइन  सोचमा हो परिवर्तन गरेमात्र लैगिक उतरदायि हुन्छ उनले भने । त्यसैगरी
 तालिममा  जानकारि दिनु राम्रो हो । जुन गतिमा हामी छौ तर गर्न सकेकने छैनौँ । समस्या विभदमा होइन  सोचमा हो परिवर्तन गरेमात्र लैगिक उतरदायि हुन्छ उनले भने । त्यसैगरी 
रत्ना विस्टले महिलाहरुका लागि स्थानीय सरकारले  लैगिक समानता ल्याउनका लागी पुरुष जनप्रतिनिधीहरुले महिलाका विषय बस्तुमा साथ सहयोग गरे लैगिक उतरदायी हुने बताएताईन् । तालीममा प्रमुख प्रशिक्षक जुरी नेपालका देविका केसी र सुन्दर बहादुर सेनी रहेका थिए । 

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा कैलालीका अध्यक्ष चक्र विकको अध्यक्षतामा भएको कार्यक्रममा संचालन लिला नेपालीले गरेको थियो ।  सहभागी महिला र पुरुष गरी २५ जना तालीममा सहभागी रहेका छन् । 
 
प्रतिकृया दिनुहोस