नेकपा कैलालीको पार्टी कार्यालयमा दाहाल–नेपाल पक्षको ताला

युग संवाददाता     1308 पटक पढिएको    

नेकपा कैलालीको पार्टी कार्यालयमा दाहाल–नेपाल पक्षको ताला

 

धनगढी– नेकपा फुटको संघारमा रहेका बेला सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित नेकपा कैलालीको पार्टी कार्यलयमा ताला लगाइएको छ। प्रचण्ड–नेपाल पक्षधर कार्यकर्ताहरुले पार्टी कार्यलयामा ताला लगाएका हुन्।

नेकपाको केन्द्रीय कमिटी बैठक चलिरहेको बेला जिल्ला पार्टी कार्यालय कब्जा गरेको दाहाल–नेपाल पक्षका एक नेताले बताए।

मंगलबार दिउँसो पार्टी कार्यलयमा उपस्थित नेता तथा कार्यकर्ताले ताला लगाएका हुन्। हाल नेकपा कैलालीका अध्यक्ष रहेका रतन थापा ओली पक्षमा रहेका छन्।



मङ्गलबार ०७, पुष २०७७ ०५:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal