टीकापुर घटनाबारे उच्च अदालतको फैसला विरुद्ध कैलालीमा प्रदर्शन

युग संवाददाता     1116 पटक पढिएको    

टीकापुर घटनाबारे उच्च अदालतको फैसला विरुद्ध कैलालीमा प्रदर्शन


दिनेशखबरबाट साभार
धनगढीः टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध कैलालीको भजनीमा विरोध प्रदर्शन भएको छ।

राष्ट्रिय जनता पार्टीले अदालतको फैसला विरुद्धमा संयौंको संख्यामा रहेका प्रदर्शनकारीले नाराबाजी गर्दै आइतबार प्रदर्शन गरेका हुन्।

उनीहरुको प्ले कार्डमा लेखिएको छ, ‘३४,४४१ जनमतको कदर गर, लाल आयोगको प्रतिवेदन सार्वज्निक गर। कदर गर। थारु पहाडी, मधेसी हामी सबै नेपाली। रेशम चौधरीलगायत विरुद्ध लगाइएको मुद्दा खारेज गर।’

पुस २ गते उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले रेशम चौधरीसहितलाई जन्म कैदको फैसला सुनाएको छ। 



आइतबार ०५, पुष २०७७ ०५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal