सशस्त्रका एसपी कुँवरले सम्हाले हेडक्वाटरको जिम्मेवारी

Yugnepal     1034 पटक पढिएको    

सशस्त्रका एसपी कुँवरले सम्हाले हेडक्वाटरको जिम्मेवारी


धनगढी -  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीमा सशस्त्र प्रहरी उपरिक्षक एसपी दिपेन्द्र कुँवरले जिम्मेवारी सम्हालेका छन्। सशस्त्र प्रहरी उपरिक्षक कमल तिमेसिनाको सरुवा भएसंगै नम्वर ३४ गणमा प्रमुखको जिम्मेवारी कुँवरले सम्हालेका हुन्।

कुँवरको स्थायी घर धनगढी नै हो। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट उनी सरुवा भएर केलाली आएका हुन्। तिउसिनाको भने काठमाडौस्थित कार्यदल गणमा सरुवा भएको थिए।



बुधबार २१, साउन २०७७ ११:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal