काठमाडौ । पुर्वराजा जानेन्द् शाले सामाजिक संन्जालमा टुईटर मार्फत सीमा अतिक्रमणमा नेपाली राजनीतिक दलहरुको आक्रमण्त्या बढ्दै गएको बताएका छन् ।
पुर्व राजा शाहले टुईटर मार्फत आफनो धारणा सार्वजनीक गरेका हुन ।
राष्ट्रियताको स्वाधीनताको निम्ति बारम्बार सचेतना मुलुक विचारहरु सामाजिक संजालमार्फत अभिव्यक्त गर्दै आएका शाहले भारतले नेपाली भुमी मिचेर प्रति दुखव्यक्त गरेका छन् ।
उनले सामाजिक संजालमा पुर्खाहरुको रगत र पसिनाले आर्जेको माटो लिपुलेक भएकोबताएका छन् ।
पुर्वराजा शाहले भनेका छ्न नेपाली देशभक्त जनताको रगत पसिना ,पितापुर्खाको अखण्ड साहस,पराकर्म बलिदान बाट आर्जियको हो राजाले भने कसैले हडप्ने कुचेस्टा नगर्नु नै सर्वदा हितकारी हुनेबताएका छन् ।
प्रतिकृया दिनुहोस