पूर्वराजा जानेन्द्र शाहले गरे सरकारको आलोचना

Yugnepal     7365 पटक पढिएको    

पूर्वराजा  जानेन्द्र शाहले गरे सरकारको आलोचना

 

 पुर्व राजा जानेन्द्र शाहले सरकारको आलोचना गरेका छन् ।  भारतले नेपाली सिमाना सडक विस्तार गरेको घटना प्रति विरोध जनाएका छन् ।  पूर्वराजा शाहले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको दायित्व रहेको  भन्दै पहिले नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीयरुपमा सडक निर्माण गलत  भएको पुर्वराजा शाहले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत  उनले लेखेका थिए । 
‘अहिलेको  अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु राष्ट्रियता माथि खतरा भएको बताएका छन्  । 
सरकार संवेदनशील हुन नसको भन्दै  पुर्व राजा शाहले सरकारको आलोचना गरेका छन् । 
’ पूर्वराजा शाहले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको दायित्वरहेकाले कुटनीतिक तहबाट समस्याको सामाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।   
कोरनाको  महामारी र त्रासको समयमा भारतले नेपाली भूमि अतिक्रमण  गर्नु नेपाली राष्ट्रियता कमजोर छ भन्नु हो ।
भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेलपाको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमी मिचेर लिपुलेक पुग्ने सडक भारतले निमार्ण गरेको हो । 



आइतबार २८, बैशाख २०७७ १२:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal