नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै काँग्रेसको बिरोध

Yugnepal     1605 पटक पढिएको    

नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै काँग्रेसको बिरोध

 धनगढी - भारतले अतिक्रमित नेपाली भूमिमा मानसरोवर जाने सडक खोलेको बिरोधमा धनगढीमा बिरोध प्रदर्शन गरिएको छ। नेपाल काँग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि बिरोध प्रदर्शन गरेको हो। बिरोध कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले भारतले मिचेको नेपाली भूभाग फिर्ताका लागि पहल गर्न सरकारसंग माग गरे। उनले भारतमा अलपत्र परेका नेपालीको उद्दार गर्न समेत सरकारसंग माग गरे।



शनिबार २७, बैशाख २०७७ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal