कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका तामाङ्गको मृत्यु

Yugnepal     1134 पटक पढिएको    

कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका तामाङ्गको मृत्यु

 

 काठमान्डौ कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक युवाको मृत्यू भएको छ । मृत्यू हुनेमा धादिङ खनियाँबास गाउँपालिकाका ३६ बर्षिय बम बहादुर तामाङ रहेका छन् ।

तामाङ गत फागुन १४ गते भारतबाट आएका थिए । उनलाई कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको आज उपचारको क्रम्मा मृत्यु भएको हो । तामाङलाई कोरोना लक्षणसंग मिल्दो जुल्दो भएपश्चात आज बिहान ४ बजे पाटन अस्पताल ल्याईएको थियो । साथै उनको परिक्षणको रिपोर्ट आजै दिउसो तीन बजे आउने अस्पतालले जनाएको छ ।



सोमबार १७, चैत २०७६ ०५:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal