‘कामधेनु गौं माता गुफा’ प्रचार प्रसारको अभावमा ओझेलिदै

Yugnepal     1142 पटक पढिएको    

‘कामधेनु गौं माता गुफा’ प्रचार प्रसारको अभावमा ओझेलिदै


सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ३ मा रहेको सिमल्टा तल्लोशिर्ष नजिकै महाकाली नदी किनारको छेउमा प्राकृतिक धार्मिक तत्त्वबाट भरिपुर्ण रहेको कामधेनु गौ माताको गुफा रहेको छ।


यस गुफाको पत्ता वि।स। २०७३ सालमा तल्लोशिर्ष गाउमा बस्दै आई रहेका राम बहादुर ओलीले भेटाएका थिए । उहाँ का अनुसार यो गुफा परम्परा देखि नै रहिआएको हुन सक्ने बताएका छन्।


गुफाको राम्रोसंग नगरपालिकाले संरक्षणमा अहमभुमिकाको जिम्मेवारी लिएमा यस क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने र भारत सिमनाका नजिका बिभिन्न गाउँहरु रहेकाले हजारौं आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँले जानकारी गराउनु भएका थिए ।


कामधेन गौ माता गुफा संरक्षण समितीका अध्यक्षले यसरी यस धार्मिक क्षेत्रको विकासका बारे भनेका छन हेर्नुहोस भिडियो सहित



मङ्गलबार १७, असार २०७६ ०४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal