मज्जाले ब्लू फिल्म हेरेँ मोडेल लक्ष्मी आचार्य

Yugnepal     3955 पटक पढिएको    

मज्जाले ब्लू फिल्म हेरेँ मोडेल लक्ष्मी आचार्य


काठमाडौं । ‘तिम्रो अंगालोमा मुटु जल्छ मेरो, आउ रात रंगाउ मेरो मस्त जवानीमा’मा बोलको गीतबाट चर्चामा आएकी गायिका एवं मोडल लक्ष्मी आचार्यले आफूले ब्लू फिल्म हेरेको खुलासा गरेकी छन् ।

आफ्नो एक अन्तर्वार्तामा उनले ‘साथीले झुक्याएर मोबाइलमा ब्लु फिल्म हाली दिएछ त्यसपछि मज्जाले हेरें’ भन्दै यो कुराको खुलासा गरेकी हुन् । स्तनमा ट्याटु भएकी लक्ष्मी भन्छिन्– ‘मैले स्तनमा ट्याटु हानेकी छु जुन कुरा हेर्न धेरैले इर्श्या गर्छन । म हट धेरै छु तर पोख्ने ठाउँ छैन र म मस्त मस्त पनि छु ।’ दैनिक नेपाल बाट



शुक्रबार २४, असोज २०७६ ०९:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.